२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आजदेखी काठमाडौंमा ‘पिएचडी फेस्टिबल’ हुँदै


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 9.5K
    SHARES

  • images
    आजदेखी काठमाडौंमा ‘पिएचडी फेस्टिबल’ हुँदै


    काठमाडौं, २२ असोज । आजदेखि काठमाडौंमा पिएचडी (विद्यावारिधी) फेस्टिबल सुरु हुने भएको छ ।आज असोज २२ देखि २३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वविद्यालयले गरेको हो ।

    त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं बिद्याबारिधी उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।

    पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन । सो अवसरमा विषय बिज्ञहरुले आ–आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाइ अनुभव सुनाउने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend