२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इजरायलमा घाइते भएका नौ नेपाली मध्ये दुईको अवस्था गम्भीर : पराष्ट्र मन्त्रालय


सञ्चार डबली
  • आइतबार, असोज २१ २०८०
  • 6.5K
    SHARES

  • images
    इजरायलमा घाइते भएका नौ नेपाली मध्ये दुईको अवस्था गम्भीर : पराष्ट्र मन्त्रालय

     

    काठमाडौं, २१ असोज । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको छन्। घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाको छ।

     मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले उक्त पुष्टि गरेको हो। ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन।

    मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend