२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कर्फ्युको दोस्रो दिन तस्बिरमा यस्तो देखियो नेपालगञ्ज


सञ्चार डबली
  • बुधबार, असोज १७ २०८०
  • 10.8K
    SHARES

  • images
    कर्फ्युको दोस्रो दिन तस्बिरमा यस्तो देखियो नेपालगञ्ज

    काठमाडौँ । कर्फ्युको दोस्रो दिन नेपालगञ्ज सामान्य बन्दै गएको छ । मंगलबारदेखि अनिश्तिकालिन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था बुधबार भने सामान्य बन्दै गएको हो । 

    जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु लगाएपछि मानिसहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । 

    भरतबाट नेपाल आउने र नेपालबाट भारत जानेहरुलाई भने सुरक्षाकर्मीहरुले स्कटिङ गरेर गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डांगीले जानकारी दिए ।

    एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि नेपालगञ्जमा तनाव भएको थियो । तनाव बढेपछि मंगलबार दिउँसोदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेले कफ्र्यु लगाएको छ । 

    Screenshot 2023-10-04 171349.png
    undefined

    Screenshot 2023-10-04 171326.pngScreenshot 2023-10-04 171336.pngScreenshot 2023-10-04 171309.pngScreenshot 2023-10-04 171240.pngScreenshot 2023-10-04 171221.pngScreenshot 2023-10-04 171204.pngScreenshot 2023-10-04 171143.pngScreenshot 2023-10-04 171121.pngScreenshot 2023-10-04 171110.png

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend