२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

श्रीमान्‌का हत्यारा रिगललाई आम माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 7.3K
    SHARES

  • images
    श्रीमान्‌का हत्यारा रिगललाई आम माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

    काठमाडौँ । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।

    भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी रिहा भएका थिए ।

    आफ्ना श्रीमान्‌का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती काठमाडौँ आइपुगेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend