२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्पपछि व्यथा लागेकी मनिषालाई अस्पताल बाहिर नै सुत्केरी गराइयो


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 14.4K
    SHARES

  • images
    भूकम्पपछि व्यथा लागेकी मनिषालाई अस्पताल बाहिर नै सुत्केरी गराइयो

    काठमाडौं। बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई बाहिर ल्याएर सुत्केरी गराइएको छ।

    व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको हो।भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ।

    बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend