२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मोरङमा खोलामा डुबेर बालिकाको मृत्यु


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 7.2K
    SHARES

  • images
    मोरङमा खोलामा डुबेर बालिकाको मृत्यु
     

    विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवाखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

    बेलबारी–३ की तीन वर्षीया सानी तामाङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    उनी बेलबारी–२ मा मामा सांगे लामासँग बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend