२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बेपत्ता भएको १८ महिनापछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 8.3K
    SHARES

  • images
    बेपत्ता भएको १८ महिनापछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो


    काठमाडौ, १५ असोज । विगत १८ महिनादेखि हराएका एक वृद्धको शव फेला परेको छ ।माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे–७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो ।

    हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको अवस्थामा शव देखेपछि धम्पुस प्रहरी चौकीलाइ खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।

    मृतकको छोरा हितमान बिकले हिजो साँझ सनाखत गरे पछि उनको पहिचान भएको थियो । १८ महिना अघि बेपत्ता भएका ब्यक्ति मृत फेला परे पछि प्रहरी थप अनुसन्धान सुरू गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend