२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विद्यालय शिक्षा विधेयक २०८० सदनमा पेश


सञ्चार डबली
  • आइतबार, असोज १४ २०८०
  • 10.9K
    SHARES

  • images
    विद्यालय शिक्षा विधेयक २०८० सदनमा पेश


    काठमाडौ, १४ असोज । विद्यालय शिक्षा विधेयक २०८० संसदमा प्रस्तुत भएको छ । शिक्षा मन्त्री अशोक कुमार राईले, आजको शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीअशोक कुमार राईले विधेयक सदन समक्ष पेस गरेका हुन् ।

    त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

    आइतबार प्रतिनीधिसभामा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै सुवालले उठाएका प्रश्नको जवाफदिदै मन्त्री राईले शिक्षकर्लाइ राजनीतिबाट टाढा राख्नु पर्ने बताए । ‘शिक्षकहरुलाई राजनीतिबाट टाडा राख्नु पर्छ ।

    मानिसको व्यक्तिगत आस्था आ–आफ्नो ठाउँमा छ । तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावितपार्न हुँदैन् । कसैको सदस्यता लिएर कसैको विरुद्धमा कसैको लागिभोट माग्ने काम गर्न हुँदैन् ।’ उनले यो विद्ययेकमा धेरै कुरा समेटएिको र सरकारले यो विधेयकमा ध्यान दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend