२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विदेश भ्रमणबारे प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरणः सबैलाई जानकारी गराएरै गएको हुँ


सञ्चार डबली
  • आइतबार, असोज १४ २०८०
  • 9.6K
    SHARES

  • images
    विदेश भ्रमणबारे प्रधानमन्त्री प्रचण्डको स्पष्टीकरणः सबैलाई जानकारी गराएरै गएको हुँ


    काठमाडौ, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विदेश भ्रमण जाँदा सम्मानीत सदनलाई जानकारी दिएरै गएको स्पष्ट पारेका छन् । आज प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले आफू चीन भ्रमण जाँदा जानकारी गराएरै गएको बताए ।

    उनले भने, ‘म हरेकपल्ट विदेश प्रमण जाँदा सधै सम्मानीत सदनलाई जानकारी दिएर नै गएको हो । चीन भ्रमण जाँदा पनि मैले जनकारी दिएकै थिएँ । केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेको हुनाले मैले भन्नै परेको हो ।’प्रधानमन्त्री विदेश भ्रमण रहँदा सामाजिक सञ्जालमा विभिन्न टिक्का टिप्पणी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend