२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य


सञ्चार डबली
  • आइतबार, असोज १४ २०८०
  • 10.1K
    SHARES

  • images
    फेरि बढ्यो खाना पकाउने ग्यासको मूल्य

    असोज १४, २०८०
    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । (आज) मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ । 

    यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार वृद्धि गरिएको निगमले जनाएको छ ।

    af-1696087231.jpg
    undefined

  • सम्बन्धित विषय:

  • # नेपाल आयल निगम
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend