२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नवलपरासी पश्चिममा मोटरसाइल दुर्घटना हुँदा एकजनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 10.3K
    SHARES

  • images
    नवलपरासी पश्चिममा मोटरसाइल दुर्घटना हुँदा एकजनाको मृत्यु
    काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

    लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ दुर्घटना भएको हो । 

    दुर्घटनामा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४, पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नवलपरासी पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend