२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रूपन्देहीमा करेन्ट लागेर एकजनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 7.8K
    SHARES

  • images
    रूपन्देहीमा करेन्ट लागेर एकजनाको मृत्यु

    काठमाडौं । रूपन्देहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । 

    सियारी गाउँपालिका–७, बनगाई बस्ने १८ वर्षीय राजेश यादवको बिहीबार राति मृत्यु भएको हो । 

    आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भइ करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend