२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एमाले कोशी प्रदेशको उदघाटन आज, अध्यक्ष ओलीले सम्बोधन गर्दै


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 7.8K
    SHARES

  • images
    एमाले कोशी प्रदेशको उदघाटन आज, अध्यक्ष ओलीले सम्बोधन गर्दै

     

    काठमाडौं, १२ असोज । धमाधम प्रदेश अधिवेसन गरिररहेको नेकपा एमालेको कोशी अधिवेसन आजबाट सुरु हुँदैछ ।आजबाट सुरु हुने कोसी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन ।

    आज र भोलीसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ ।

    आज देखी सुरु हुने अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend