२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अहिलेको मुल्यवद्धि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 10.9K
    SHARES

  • images
    अहिलेको मुल्यवद्धि नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ : अध्यक्ष नेपाल


    काठमाडौ, ११ असोज । अहिलेको मुल्यवृद्धी अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    नेकपा एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मुल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकरात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखेका छन् ।

    उनले भने, ‘यसरी जुन मूल्यवृद्धि भईरहेको छ, त्यसलाई नियन्त्रण गर्न सरकारको तर्फबाट राम्रो प्रयत्न भईरहेको देखिँदैन् । भाउ एकैपटक बढाउने कुनै औचित्य छैन्। त्यसमा बढाउन कही छलफल गर्नुपर्ने होला तर आफ्नो हिसाबमा जसरी बढाउने काम भईरहेको छ । यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षण गर्न चहान्छौं।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend