२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 8.5K
    SHARES

  • images
    सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

     

    काठमाडौं, ७ असोज। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन बलात्कार मुद्दा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

    न्यायाधीश अभावका कारण आइतबारका लागि सुनुवाइको तोकिए पनि मुद्दा पेसीमा चढेन ।न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend