२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज कृष्ण जन्माष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)


सञ्चार डबली
  • बुधबार, भदौ २० २०८०
  • 12.1K
    SHARES

  • images
    आज कृष्ण जन्माष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

     

    काठमाडौं, २० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइँदै छ ।ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यश दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend