२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

ह्वात्तै बढ्यो कोरोनाः एक जनाको मृत्यु, ३ सय ८३ उपचाररत


सञ्चार डबली
  • शनिबार, वैशाख ९ २०८०
  • 10.4K
    SHARES

  • ह्वात्तै बढ्यो कोरोनाः एक जनाको मृत्यु, ३ सय ८३ उपचाररत


    काठमाडौं, बैशाख ९ गते ।  कोरोना संक्रमणवाट एकजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार १४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
     
    मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो।
    यस अवधिमा ५० जना संक्रमित निको भएका छन् भने सक्रिय कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ। 

  • सम्बन्धित विषय:

  • # ह्वात्तै बढ्यो कोरोनाः
  • प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend