२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • बुधबार, कात्तिक १८ २०८३
  • 2.0K
    SHARES

  • सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट, तोलाको कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सयले बढेर दुई लाख ७५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

    यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजारमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी ३६७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend