२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

कांग्रेसको चौथो दिनको बन्दसत्र सुरु


सञ्चार डबली
  • बुधबार, असोज २१ २०८३
  • 2.3K
    SHARES

  • कांग्रेसको चौथो दिनको बन्दसत्र सुरु

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको चौथो दिनको बन्द सत्र सुरू भएको छ ।

    बिहान साढे १० बजे बोलाइएको बन्द सत्र खराब मौसमका कारण समयमा नै सुरु हुन सकेको थिएन । झण्डै साढे ५ घण्टा ढिलो गरी अपराह्न ४ बजेदेखिबाट सुरु भएको हो ।

    बन्द सत्रबाट सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पास गर्ने तालिका छ । त्यसपछि बन्द सत्र समापन गरेर बिहीबार मतदान प्रक्रिया सुरू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend