२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलायो


सञ्चार डबली
  • बुधबार, असोज २१ २०८३
  • 1.9K
    SHARES

  • नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलायो

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । 

    प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार असोज २२ गते दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको छ ।  ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो । 

    एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend