२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन दर्ता


सञ्चार डबली
  • मंगलबार, असोज २० २०८३
  • 2.1K
    SHARES

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन दर्ता

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन् ।

    उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन् । शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो। यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend