२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेकपाबाट प्रचण्ड जाने


सञ्चार डबली
  • आइतबार, असोज १८ २०८३
  • 2.8K
    SHARES

  • कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेकपाबाट प्रचण्ड जाने

    काठमाडौं । आज काठमाडौंको खुलामञ्चमा हुने नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन उद्घाटनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड जाने भएका छन् ।

    प्रचण्डको सचिवालयका अनुसार अहिलेसम्म संयोजक प्रचण्ड कांग्रेसको महाधिवेशनमा जाने भएका हुन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाने भनिए पनि महासचिव शंकर पोखरेल जाने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend