२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

टेकू सबस्टेसन स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि (शनिबार) यी यी क्षेत्रमा जानेछ बत्ती 


सञ्चार डबली
  • शुक्रबार, साउन ५ २०८०
  • 8.0K
    SHARES

  • images
    टेकू सबस्टेसन स्तरोन्नति गर्नुपर्ने भएकाले भोलि (शनिबार) यी यी क्षेत्रमा जानेछ बत्ती 

    शुक्रबार, साउन ५, २०८०
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत् बन्द हुने जनाएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि (शनिबार) विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ । 

    “टेकू स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ,” प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “टेकू सबस्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।”

    231689903443.jpg
    undefined

     

  • सम्बन्धित विषय:

  • # नेपाल विद्युत् प्राधिकरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend