२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • सोमबार, वैशाख ४ २०८०
  • 9.0K
    SHARES

  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

     

    काठमाडौं, वैशाख ४ गते ।  राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । 

    यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

  • सम्बन्धित विषय:

  • # आज राष्ट्रिय सभाको बैठक
  • प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend