२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु बैंक, हार्नेस जिपलाइन प्रा.लि र गेट वे हिमालय रिसोर्ट प्रा.लि बीच विशेष छुट सम्झौता


सञ्चार डबली
  • बुधबार, जेठ २३ २०८१
  • 7.2K
    SHARES

  • images
    प्रभु बैंक, हार्नेस जिपलाइन प्रा.लि र गेट वे हिमालय रिसोर्ट प्रा.लि बीच विशेष छुट सम्झौता


    काठमाडौं । आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृती, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगाएतका साहसीक त्रियाकलाप को लागि चर्चित ठाँउ पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्ने सजिपलाइन प्रा.लि.साथै आन्तरीक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझलोक प्रीय गन्तब्य, भिन्नभिन्न भाषा संस्कृती, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेसिसहर माअवस्थित गेट वे हिमालय रिसोर्ट प्रा.लि.कोप्रभु बैंक लिमिटेड बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमाबिशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

    एक समारोहका बीच हार्नेस जिपलाइनप्रा.लि तर्फबाट प्रबन्ध निर्देशक शुनिल थापा,गेट वे हिमालय रिसोर्ट प्रा.लि तर्फबाट सन्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेशराजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडीट कार्ड तथा बैकंको अन्यकुनै बिधुतीयमाध्यम द्घारा बिल भुक्तानी गर्दाहार्नेस जिपलाइनप्रा.लि मा उपलब्ध बिभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्तगर्न सक्नेछन ।हार्नेस जिपलाइनप्रा.लि, पछिल्लो तिन बर्ष देखी संचालनमा आएको र छोटो समयमा नै धेरै साहसीकमनहरु लाई आकर्षित गर्न सफलभएको देखिन्छ ।  गेट वे हिमालय रिसोर्ट प्रा.लि माउपलब्धआवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्तगर्न सक्नेछन ।

    गेट वे हिमालय रिसोर्ट प्रा.लि, पछिल्लो एक दशकदेखी संचालनमा आएको बेशिसहर जिल्लाकै सुबिधा सम्पन्न रिसोर्टको रुपमा परिचित पाइन्छतथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२शाखाकार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं”मुल नाराका साथमा बैंकिङ्गएवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवाप्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend