२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मूल्य


सञ्चार डबली
  • मंगलबार, जेठ २२ २०८१
  • 7.0K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको बजार मूल्य


    काठमाडौं । आज कालीमाटीमा मुडेको रातो आलु प्रतिकेजी ४७ रुपैयाँ र टनेल गोलभेडा ३७ रुपैयाँ तोकिएको छ । यसैगरी, जिरीको साग र आँप प्रतिकेजी ११० रुपैयाँ, स्थानीय काउली, ठुलो गोलभेडा, सिमी, लोकल परवर र चुकुन्दर प्रतिकेजी ५५ रुपैयाँ, टनेल गोलभेडा ३७ रुपैयाँ, सुकेको प्याज ७२ रुपैयाँ ३३ पैसा, स्थानीय ज्यापु काउली, रातो बन्दा, सखरखण्ड, तराई परवर र झिगुनी प्रतिकेजी ६५ रुपैयाँ, रातो मूला, डल्लो भन्टा, घिरौला, पाकेको पर्सी, लौका र रुख कटहर प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ ।

    यसैगरी, बोडी, बुलेट खुर्सानी र भारतीय मेवा ८५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ९५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, राजमा ११५ रुपैयाँ, भटमासकोशा १२५ रुपैयाँ, तितो करेला २५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend