२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

उच्च मूल्यबाट घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • आइतबार, जेठ २० २०८१
  • 8.4K
    SHARES

  • images
    उच्च मूल्यबाट घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

     

    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । आज सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ थियो । शुक्रबारको मूल्य नेपाली बजारमा इतिहासकै उच्च हो । 

    बजेटमा भन्सार दर ५ प्रतिशत विन्दुले बढेपछि नेपाली बजारमा मूल्यले शुक्रबार सबै रेकर्ड तोडेको हो । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८५० रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend