२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त


सञ्चार डबली
  • शुक्रबार, जेठ १८ २०८१
  • 7.0K
    SHARES

  • images
    माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

    काठमाडौं, जेठ १८ । माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् ।

    कम्पनीको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरि नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend