२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

१८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा के-के छन् ? (बजेटको पूर्णपाठ)


सञ्चार डबली
  • मंगलबार, जेठ १५ २०८१
  • 6.9K
    SHARES

  • images
    १८ खर्ब ६० अर्ब ३० करोडको बजेटमा के-के छन् ? (बजेटको पूर्णपाठ)

    काठमाडौं, जेठ १५ । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । आज बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा जनताले तत्काल राहत पाउने कुनै छुट वा राहत छैनन् । त्यसैगरी, बजेट कार्यान्वयनमा पनि कठिन हुने गरी कूल राजश्वको आधा भन्दा बढि ऋण लिने घोषणाले अर्थतन्त्र अझै गम्भिर समस्या र दवावमा रहेको देखिएको छ ।

    हेरौं बजेटको पूर्णपाठ

    https://drive.google.com/file/d/1cIePIUy5hQAQN5TTbFeGfGe3Di36QAAx/view

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend