२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 गरिमा विकास बैंकले स्याङ्जाको भुम्रेमा स्थापना गर्यो एक्सटेन्सन काउण्टर 


सञ्चार डबली
  • बिहीबार , फागुन २४ २०८०
  • 9.4K
    SHARES

  • images
     गरिमा विकास बैंकले स्याङ्जाको भुम्रेमा स्थापना गर्यो एक्सटेन्सन काउण्टर 


    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ। उक्त स्थानमा फागुन २३ गतेदेखि कारोबार शुभारम्भ गरेको बैंकले जनाएको हो । 

    उक्त एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend