२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जिउँदा शहिद कायस्थको निधनमा प्रधानमन्त्री दाहालद्धारा दुःख ब्यक्त


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 9.5K
    SHARES

  • images
    जिउँदा शहिद कायस्थको निधनमा प्रधानमन्त्री दाहालद्धारा दुःख ब्यक्त


    काठमाडौं, २८ बैशाख । मुकेश कायस्थको निधन प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख ब्यक्त गरेका छन् । दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले दुःख ब्यक्त गरेका हुन् ।

    ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदना प्रकट गर्दछु।’

    ३२ बर्षिया कायस्थको उपचारको क्रममा बुधवार साँझ ७ः३० बजे शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend