२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रोजगारीको सिर्जना र गरिबी निवारणमा बजेट केन्द्रित हुँनेछ–अर्थमन्त्री महत


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 9.5K
    SHARES

  • images
    रोजगारीको सिर्जना र गरिबी निवारणमा बजेट केन्द्रित हुँनेछ–अर्थमन्त्री महत

     


    काठमाडौं, २४ वैशाख । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत प्रतिनिधिसभामा पेश गरेका छन् । 

    विनियोजित विधेयकको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै अर्थमन्त्री डा. महतले आर्थिक समस्याका बीच ल्याइने आगामी आर्थिक वर्षको बजेटमा दिगो र फराकिलो आर्थिक समुन्नत, सुशासन र प्रभावकारी बजेट ल्याउने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिएको बताए । 

    व्यापक रोजगारीको वृद्धि, आर्थिक सुशासन कायम गर्दै समष्टिगत अर्थतन्त्रको विकास गर्न बजेट केन्द्रित हुने उनले बताए । वित्त घाटालाई वाञ्छित सीमा भित्र राखिने, बाह्य क्षेत्रको सुधारमा केन्द्रित हुने उनले बताए । रोजगारीको सिर्जनामा र गरिबी निवारणमा बजेट केन्द्रित हुनेछ उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend