२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 9.9K
    SHARES

  • images
    सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित



    काठमाडौं, २४ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आज का लागि तोकिएको पेसी स्थगित भएको छ ।

    आज सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend