२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 सोमबारका लागि बोलाइयो संवैधानिक परिषद्को बैठक


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 8.6K
    SHARES

  • images
     सोमबारका लागि बोलाइयो संवैधानिक परिषद्को बैठक

    काठमाडौं, २४ वैशाख । संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार अपराह्न पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस नभइरहेका बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो । 

    संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य रहने व्यवस्था छ । यसअघिको परिषद् बैठकमा ओलीले पुराना कुरा कोट्याएको भन्दै कुनै निर्णय हुन सकेको थिएन । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend