२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न–प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शनिबार, वैशाख २३ २०८०
  • 8.7K
    SHARES

  • images
    अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न–प्रधानमन्त्री दाहाल


    काठमाडौं, २३ बैशाख । आफु कुनै दबाबमा नपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री दाहालले आफु कुनै दबाबमा नपर्ने जनाएका हुन् । 

    ‘अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ,’ नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारबाही गरिनेछ ।’
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend