२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हिमपहिरोमा परि बेपत्ता भएका ३ जनाको शव भेटियो


सञ्चार डबली
  • बुधबार, वैशाख २० २०८०
  • 11.2K
    SHARES

  • images
    हिमपहिरोमा परि बेपत्ता भएका ३ जनाको शव भेटियो

     


    काठमाडौं, २० वैशाख ।  दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेका तीनजनाको शव फेला परेको छ भने दुईजनाको खोजीकार्य भइरहेको छ । 
     

    मंगलबारदेखि यार्सा टिप्न जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् ।सातजनाको उद्धार हुँदा पाँचना सम्पर्कविहीन भएका थिए ।  उनीहरुमध्ये तीनजनाको शव फेला परेको हो ।  
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend