२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम: देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना


सञ्चार डबली
  • शनिबार, मंसिर १६ २०८०
  • 7.6K
    SHARES

  • images
    आजको मौसम: देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    १६ मंसिर २०८०
    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखि सामान्य बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज (शनिबार) दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    शनिबार राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ। 

    हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने चिसोको असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend