२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

गुल्मी र स्याङ्जा जोड्ने मिर्मि पुल बाढीले बगायो


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 715
    SHARES

  • images
    गुल्मी र स्याङ्जा जोड्ने मिर्मि पुल बाढीले बगायो

    स्याङ्जा । गुल्मी र स्याङ्जा जोड्ने मिर्मि–रेप्का क्षेत्रमा रहेको ड्याम साइडको पुल बाढीले बगाएको छ।

    प्राप्त जानकारीअनुसार आज  बिहान करिब ३ बजेतिर ड्यामको ढोका खुलेलगत्तै आएको बाढीले हर्मिचौर र मिर्मि जोड्ने पुल बगाएको हो ।

    पुल बाढीले बगाएपछि गुल्मी र स्याङ्जाबीचको उक्त सडक सम्पर्क प्रभावित भएको छ । स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend