२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ?


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 1.1K
    SHARES

  • images
    किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ?

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

    जबरालाई पक्राउ गर्नुको कारणबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन। प्रहरीले घटनाबारे थप विवरण खुलाउन बाँकी रहेको बताइएको छ।

    जबराले २०७५ पुस १७ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्तापछि उनी निलम्बनमा परेका थिए।

    ‘तपाईंलाई जेनजीबाट खतरा’ छ भन्दै मध्यराती १२ः३० बजे पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर बिनापुर्जी घरबाट पक्राउ गरिएपछि यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । सरकार विरुद्ध चलखेल गरेपछि उनलाई गिरफ्तारी गरिएको आशंका गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend