२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प


सञ्चार डबली
  • बिहीबार , मंसिर ७ २०८०
  • 7.2K
    SHARES

  • images
    मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प


    काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ ।बिहीबार राती १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend