२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बझाङमा केन्द्रबिन्दु भएर भूकम्प गयो


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 9.1K
    SHARES

  • images
    बझाङमा केन्द्रबिन्दु भएर भूकम्प गयो


    काठमाडौं। आज बझाङ जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

    आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend