२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रास्वपाको आजबाट घरदैलो कार्यक्रम सुरु


सञ्चार डबली
  • शनिबार, मंसिर २ २०८०
  • 8.3K
    SHARES

  • images
    रास्वपाको आजबाट घरदैलो कार्यक्रम सुरु


    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन् । गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर विजयी बनाएको भन्दै सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्न लागेका हुन् ।

    सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend