२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने एमालेको निर्णय


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 9.7K
    SHARES

  • images
    मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने एमालेको निर्णय


    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आउँदो १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

    बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले १४ मंसिरदेखि तीन साता लामो मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने एमालेले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend