२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज एमालेको सचिवालय बैठक बस्दै


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 10.2K
    SHARES

  • images
    आज एमालेको सचिवालय बैठक बस्दै


    काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ ।

    एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय वैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ । एमालेले बैतडीको झुलाघाट देखि पांचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend