२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बिपिन जोशीलाइ छुटाउन कुटनीतिक पहलकदमी पुगेन :  कमल थापा


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 9.9K
    SHARES

  • images
    बिपिन जोशीलाइ छुटाउन कुटनीतिक पहलकदमी पुगेन :  कमल थापा


    काठमाडौं । प्यालेस्टाइनी अतिबादी समुह हमासको कब्जामा रहेका बिपिन जोशीलाइ छुटाउन कुटनीतिक पहलकदमी नपुगेको भन्दै सरकारको सर्बत्र आलोचना भईरहेको छ । यसै सन्दर्भमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले परिबन्दले हमाशका कब्जामा रहेका जोशीलाई छुटाउनका लागि थप पहलकदमी गर्नु पर्नेमा जोड गरेका छन् ।

    ‘इजरायली सरकारका अनुसार नेपाली विद्यार्थी विपिन जोशी हमासको कब्जामा छन्, हमाससँग नेपालको दुस्मनी छैन, विपिन परिबन्दले कब्जामा परेका हुन्,’ थापाले भनेका छन, ‘नेपाल सरकारले मध्यपुर्वका हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत कुटनीतिक प्रयास गरे विपिन छुटाउन सकिन्छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्दछु।’ उनले सरकारको क्षमतामाथी प्रश्न गर्दै अगाडी भनेका छन, ‘यस्तो बेला हो, कुटनीतिक कौशल देखाउने ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend