२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज


सञ्चार डबली
  • मंगलबार, वैशाख १२ २०८०
  • 9.6K
    SHARES

  • images
    ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज


    काठमाडौं, बैशाख १२ गते ।  ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ ।आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले  श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ । 

     एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो । 

    अहिले प्रतिनिधिसभा बैठक बसिरहेको छ ।सोही बैठकमा उनको पद रिक्त रहेको सभामुख घिमिरेले जानकारी गराउन लागेका हुन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend