२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राप्रपाको काठमाडौंमा विरोध प्रदर्शन


सञ्चार डबली
  • बुधबार, भदौ २७ २०८०
  • 11.6K
    SHARES

  • images
    राप्रपाको काठमाडौंमा विरोध प्रदर्शन

     

    काठमाडौं, २७ भदौ । राप्रपाले विभिन्न माग राखेर शक्ति प्रदर्शन गरेको छ । गौहत्या विरोध र हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापना, तथा संघीयता खारेजीको मागसहित राप्रपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो । 

    भृकुटीमण्डपमा जनप्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ भने यसअघि विभिन्न स्थानबाट झाँकीसहित र्‍याली निकालिएको छ । सभालाई शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend