२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

लोकतन्त्र छ र त यो स्वतन्त्रता छ–गगन थापा


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 9.9K
    SHARES

  • images
    लोकतन्त्र छ र त यो स्वतन्त्रता छ–गगन थापा


    काठमाडौं, वैशाख ११ गते । राज्य व्यवस्थामा लोकतन्त्र उत्कृष्ट व्यवस्था रहेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।आज लोकतन्त्र दिवसको शुभकामना दिँदै महामन्त्री थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताएका हुन् ।

    महामन्त्री थापाले भने, ‘राज्य सञ्चालनका व्यवस्थाहरूमध्येको उत्कृष्ट व्यवस्था हो लोकतान्त्रिक व्यवस्था । लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौं,’ ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्। लोकतन्त्र दिवसको शुभकामना’ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend