२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कृषि विकास बैंकको बैंकिङ्ग सेवा शुक्रबार बन्द रहने


सञ्चार डबली
  • बिहीबार , भदौ २१ २०८०
  • 12.1K
    SHARES

  • images
    कृषि विकास बैंकको बैंकिङ्ग सेवा शुक्रबार बन्द रहने


    काठमाडौ, २१ भदौ । कृषि विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै भोलि शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने बताएको हो ।

    मोबाईल बैंकिङ्गको भर्जीन अपग्रेड कार्यका लागि मोबाइल बैंकिङ्ग सेवा पूर्ण रुपमा बन्द रहने जनाएको हो । यसबाट सेवाग्राहीहरुमा पर्न जाने असहजप्रति बैंकले क्षमा मागेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend