२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images
विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँग जितको शुभकामना : अध्यक्ष ओली

विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँग जितको शुभकामना : अध्यक्ष ओली


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 9.5K
    SHARES

  • images
    विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँग जितको शुभकामना : अध्यक्ष ओली


    काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेटमा नेपाली टोलीलाई पाकिस्तानसँगको म्याचमा जितका लागि नेकपा एमालेका अध्यक्ष केपी ओलीले शुभकामना दिएका छन् ।

    अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल मार्फत उत्साहित हुँदै नेपालले लामो समयदेखि विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याच खेल्ने र जित निकाल्ने प्रतीक्षाको घडी समाप्त भएको बताएका हुन् ।

    नेपाली टोलीलाई जितका लागि शुभकामना दिंदै लेखेका छन्, ‘प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं । विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना !’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend